Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको जासुसी गर्न गुप्तचर खटाइएको छैन : सञ्चारमन्त्री कार्की


    शुक्रबार, साउन २० २०७९
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको जवाफ दिएको छ।

    बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै परिचालन गरेको बताएका छन्। 

    ओलीको उक्त भनाइको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खण्डन गरेका हुन्। 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार