Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाजपा बिदेश विभाग प्रमुख चौथाईवाले र प्रधानमन्त्री पत्नी आरजुबिच दिल्लीमा भेटघाट


    बुधबार, साउन ११ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दिल्लीको म्याक्स अस्पतालमा उपचाररत प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबिच भेटघाट भएको छ ।

    आरजुको सफल ऑपरेशनपछि स्वास्थ्य लाभको कामना सहित भेटघाट भएको चौथाईवालेले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

    चौथाईवालेको ६ महीना पछि आरजुसंग भेट भएको जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार