काठमाडौं । प्रहरी प्रधान कार्यालयले १०० जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ८७ जना र प्राविधिक प्रहरी समूहतर्फका १३ जना गरि जम्मा १०० जना असईलाई सईमा बढुवा नियुक्ति गरेको हो । यस्तो छ बढुवा हुनेहरुको बिस्तृत बिबरण