Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभा बैठक  दिउँसो १ बजे बस्दै, यस्तो छ आजको कार्यसूची


    बिहिबार, साउन ५ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आज पनि  बस्दै छ । आज  दिउँसो १ बजेबाट  प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।

    आजको  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसद्‌मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
    यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पन्न भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसद्‌मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्‌का महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन्  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार