काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले फेरि अर्को फुटका लागि एकता अभियान सुरु गरिएको बताएका छन् ।
आज एमाले वाग्मती प्रदेशको भेलालाई संबोधन गर्दै उनले तत्कालीन नेकपामा रहेका बहुमत सचिवालय सदस्यहरूले यस विषयमा छलफल थालेको सुनिएको भन्दै उनले फुटको लागि एकता गर्ने कल्पना नगर्न बताए ।
तरुतकालिन नेकपाका सचिवानलयका नेताहरुको मंगलबार सिंहदरबारमा भएको छलफलप्रति लक्षित गर्दै ओलीले उक्त कुरुा बताएका हुन् ।
उनले जुट्नका लागि नभएर फुट्नकै लागि अभियान चलाइएको जिकिर बताएका हुन् । ‘सधै नयां–नयां कहानी सुरु हुन्छ, आज सञ्चारमाध्यममा सुुन्नुभएको होला एकताको अभियान’, उनले भने– ‘फेरि अर्को फुट चाहिएको छ होला उहांहरुलाई, अर्को फुटका लागि शुरु भएको एकता अभियानमा एमाले लाग्दैन ।’
मंगलवार शिंहदरवारमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबिच नेकपा व्यंत्याउने बारे लागी छलफल भएको थियो ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend