Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेयर बालेन शाह र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता, शैक्षिक गुणस्तर सुधारको बारेमा छलफल


    मंगलबार, साउन ३ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मेयर शाह र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता भएको हो ।

     आज भएको भेटमा महानगरको शैक्षिक गुणस्तर सुधार र शिक्षकको दरबन्दीलगायतका बिबिध विषयमा छलफल भएको बताइएको छ । शिक्षामन्त्री पौडेलले मेयर बालेन्द्रलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार