Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनको लागि जुट्यो सहमति


    शुक्रबार, असार ३१ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं । सत्तारुढ गठबन्धनबीच संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ ।  आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकबाट उक्त सहमति जुटेको हो ।

    नेपाली काँग्रेसका  उपसभापति  पूर्णबहादुर खड्काका अनुसार संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेसँगै बालुवाटारमै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार