Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो


    शुक्रबार, असार ३१ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ । 

    सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार