Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री भट्टलाई ज्यान मार्ने धम्की


    बिहिबार, साउन १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतालाई समर्थन गरे मारिदिने टाउको काट्ने धम्की आएको मन्त्री भट्टले बताए । 

    बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर धम्की दिएको बताए । 

    कुनै पनि विषयमा जानकारी नभै प्रतिक्रिया दिने चलन नेपालमा व्याप्त रहेको भन्दै उनले धम्की दिनेले पनि त्यो नपढी फोन गरेको समेत बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार