Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३२ एसपी एसएसपी बढुवा सिफारिस


    शनिबार, असार २५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शनिबार बसेको बैठकले एसएसपी बढुवा सिफारिस गरेको हो ।

    एसपीबाट एसएसपी बढुवा सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ(क) बढुवा भएका छन् ।

    त्यसैगरी, एसपीहरु हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, इश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोबिन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुुर गुरुङ, संजीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी एसएसपी बढुवा सिफारिस भएका छन् ।

    बढुवा सूची

    292696448_1729861994014297_1645884450334987772_n.jpg

     

    2 2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार