Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मास्कको अनिवार्य प्रयोग गरौँ अभियान


    बिहिबार, साउन १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ अभियान बिहीबार विदुर–४ मा सञ्चालन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोट । अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिकस्थलमा हिँड्डुल गर्दा नलगाए कारबाहीस्वरुप प्रहरीले रु १०० जरिवाना तिराउँदै आएको छ । तस्वीर ः रामहरि न्यौपाने ÷रासस

    mask prayog .JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार