Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशमा थपिए ३८ कोरोना संक्रमित


    बिहिबार, साउन १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । बिहीबारमात्र सो प्रदेशमा ३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

    यी मध्ये कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा तीन, लम्जुङमा तीन र नवलपरासीपूर्वमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार