Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमाले केन्द्रीय सचिवालय बैठक सुरु


    आइतबार, असार १९ २०७९
    975
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ ।

    बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार