Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा सामान्य अंकले गिरावट


    शुक्रबार, असार १७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा नेप्से सूचक सामान्य अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो ।

    अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन्।

    आज ८ अंक माथिले घटेको बजारमा  १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार