Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीबाट हटाइएका चारै जना केन्द्रीय परिषद् बैठकमा अनुपस्थित


    सोमबार, असार १३ २०७९
    655
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका  फिर्ता बोलाएका चारैजना पूर्वमन्त्री  पार्टी बैठकमा अनुपस्थित भएका छन् ।  आज सोमबार काठमाडौंको कमलादीमा सुरु  भएको केन्द्रीय परिषद् बैठकमा उनीहरु उपस्थित नभएका हुन् ।एकीकृत समाजवादीले आइतबारमात्रै पार्टीबाट सरकारमा रहेका रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई मन्त्रीबाट फिर्ता बोलाएको थियो । पार्टीबाट नवनियुक्त मन्त्रीहरुले आजै सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

    समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार