Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभाको बैठक बस्दै, मन्त्रीहरुले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


    आइतबार, असार १२ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । 

    आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।

    बजेट  प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार