Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा खड्का


    शुक्रबार, असार १० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनित भएका छन् । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।

    कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (क) बमोजिम खड्कालाई विधानको धारा ३६ र कांग्रेसको नियामवली २०७३ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा नियुक्त गरिएको हो ।

    patra.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार