Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पत्रकार सम्मेलन गर्दै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी


    शुक्रबार, असार १० २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

    पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।

    लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार