Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पत्रकारिता छाडेर रवि लामिछाने राजनीतिमा: घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी


    मंगलबार, असार ७ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । पत्रकारिता  छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।

    आज काठमाडौंको  राष्ट्रियसभा गृहमा   एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह समेत गरेका छन् ।स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार