Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला समन्वय समिति बर्दियामा कांग्रेस निर्विरोध


    बुधबार, असार १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया।जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेस निर्विरोध विजयी भएको छ ।

    आठ स्थानीय तह रहेको बर्दियामा जिससका लागि अन्य दलको उम्मेदवारी नपरेपछि कांग्रेसले प्यानल नै जितेको हो। जिसस प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

    जिसस उपप्रमुखमा अमिताकुमारी यादव चयन भएकी छन् । सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार