Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुराको बडिमालिका दर्शन गर्न राष्ट्रपति भण्डारी सुर्खेतमा


    मंगलबार, जेष्ठ १७ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत। बाजुराको बडिमालिका मन्दिरमा दर्शन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारीको बुधबार बाजुराको बडिमालिकामा दर्शन गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले बताए । 

    भण्डारीले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने कार्यक्रम छ । उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्नेछिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार