Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • सरकारलाई विष्णु पौडेलको प्रश्न: बुढीगण्डकी जलविद्युत आयोजनालाई बजेट खै ?


    मंगलबार, जेष्ठ १७ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेले एक हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई छुट्याइएको बजेटसम्बन्धी जानकारी मागेको छ ।

    बजेटमाथि छलफल गर्दै एमाले नेता विष्णु पौडेलले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिएकाे सम्झदै, यसका लागि कति बजेट छुट्याइएको छ ? भनी जानकारी मागेका हुन् ।

    बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भनिए पनि सरकारले बजेट नछुट्याएको भन्दै उनले भने ‘बजेट भाषण सुन्दै गर्दा बुढीगण्डकी जस्तो ठूलो आयोजना नेपालले आफ्नै लगानीमा बनाउने सक्ने भएछ भनेर खुसी भयौँ तर, त्यसका लागि कति बजेट छुट्याइएको छ ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार