Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ दिनपछि बल्ल खुल्यो नौबिसे-मुग्लिङ सडक


    आइतबार, साउन ११ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे-मुग्लिङ सडक ६ दिनपछि खुलेको छ । पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेकाे इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।

    मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गत ५ गतेदेखि बन्द भएकाे थियो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार