Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धनको निर्देशन- कार्यपालिका र जिससमा सहमति गरेर अघि बढ्नू


    सोमबार, जेष्ठ १६ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।

    सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको हाे । 

    सत्ता गठबन्धनको स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार