Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिको निर्देशन- कानुनी बाधा हटाएर निजगढ विमानस्थलकाे निर्माण शीघ्र अघि बढाउनु


    सोमबार, जेष्ठ १६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ ।

    राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक रहेकाे भन्दै आइतबार बसेको समिति बैठकले कानुनी बाधा र अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको हाे ।

    सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्ल निर्माण नगर्न आदेश दिएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार