Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्घटनाग्रस्त क्षेत्रमा पुगे प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथप्रदर्शक


    सोमबार, जेष्ठ १६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सैनिक प्रवक्ता नारायणप्रसाद सिलवालले तारा एयरको विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथ प्रदर्शक पुगिसकेको बताएका छन् । 

    विभिन‍न निकायका उद्धार समूहका सदस्यहरू पनि दुर्घटनाग्रस्त क्षेत्रम पुग्ने प्रयास गरिरहेका उनले बताए ।  दुर्घटनाग्रस्त क्षेत्रमा पुग्‍न अनेक सम्भावनाका उपाय सोचिएको पनि उनको भनाइ छ । 

    विमान दुर्घटनाग्रस्त क्षेत्र मुस्ताङको थासाङ– २ को कोबाङ भिर हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार