Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • २० युनिटसम्म विद्युत्त नि:शुल्क


    आइतबार, जेष्ठ १५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।

    आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार