Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माछापोखरीबाट ९ जुवाडे पक्राउ


    शनिबार, साउन १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । होटेलमा बसेर जुवा खेलिरहेका नौ जनालाई प्रहरीले काठमाडौं-१६ माछापोखरीबाट पक्राउ गरेको छ । 

    उनीहरुलाई एक लाखभन्दा बढी नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ती जुवाडेहरु माछापोखरीमा रहो सुलभ न्यौपानेको होटेलमा जुवा खेलिरहेको र प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको बताइएको छ । 

    केही थान ताससहित पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार