उदयपुर । उदयपुरको आठ स्थानीय तहमध्ये त्रियुगा नगरपालिकाको मतगणना सुचना संकलनमा समस्या भएको सञ्चारकर्मीहरूको आरोप छ । सात वटा पालिकाको मतगणनाको सूचना संकलनमा सकस महसस नभएको तर सुविधासम्पन्न ठाउँ सदरमुकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सहयोग नभएको उनीहरूको गुनासो छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्रकारलाई फोटो, भिडियो खिच्न रोक लगाएको, गणनास्थलमा प्रवेश नदिने त कहिले मत परिणामको सूचनामा ढिला गरी दिनाले समाचार सम्प्रेसणमा सकस परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकारीहरूले फोन समेत नउठाउने हुँदा सूचना संकलनमा समस्या भएको हो ।
मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले ढिलाई हुनुमा कम्प्युटरमा डाटा अपडेटको क्रममा सुत्रमा समस्या आएकाले तोकिएको समयमा सूचना दिन नसकिएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिडियामैत्री सूचना व्यवस्थापन गर्न नसक्दा समस्या भएको जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend