Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेनको जितमा पत्नीको मर्मस्पर्शी बधाई- तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ, तिमीलाई कहिले हार्न दिने छैन


    शुक्रबार, जेष्ठ १३ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनकी पत्नी सबिना काफ्ले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् ।

    उनी लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’

    ‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् । 

    Sabeena-Kafle-Status.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार