Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर


    बिहिबार, बैशाख ८ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।

    केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् 

    तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

    फ.jpgि.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार