Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


    बिहिबार, बैशाख ८ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ । 

    आज आयोगले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । 

    ‘७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतहरूले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।                      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार