Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३८ हजार घुस लिंदालिंदै प्रहरीका सई अख्तियारको फन्दामा


    मंगलबार, बैशाख ६ २०७९
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बागलुङ । लेनदेनको बिषय मिलाइदिन्छु भनी सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिने प्रहरी नायब निरीक्षक(सई) रुपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोेगको टोलीले नियन्त्रणमा लिएको छ ।

    म्याग्दी घर भएका धर्मकुमारी क्षेत्री र पाँचथर घर भएका रमेश लिम्बुको लेनदेन केस मिलाइदिन्छु भनेर ३८ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा आज अख्तियारको कार्यालय पोखराबाट खटिई गएको टोलीले बागलुङको विपत ब्यवस्थापन गुल्मनजिकैको क्षेत्रबाट सई महतोलाई नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार