Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा(समाजवादी)को घरदैलो कार्यक्रम सुरु


    मंगलबार, बैशाख ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सागढी । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम शुरु भएको छ ।

    पर्सागढी नगरपालिका वडा नम्बर ८ को हरपुरका बिभिन्न टोल, रमौली, तेलिया लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेर समाजका अग्रजहरुसँग आशीर्वाद थाप्ने र स्थानीय निर्वाचनमा कलम छापमय बनाई नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उमेदवारहरुलाई बिजय गराउन आग्रह समेत गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार