Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती


    सोमबार, बैशाख ५ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

    ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।

    अर्थमन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्नेछ ।’

    हेर्नुहोस् सूचनाः

    artha.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार