Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफ्नो निलम्बन खारेजी माग गर्दै सर्वोच्च पुगे गभर्नर अधिकारी


    आइतबार, बैशाख ४ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अदालत गएका छन् ।

    गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि उनी यसविरूद्ध सर्वोच्च अदालत गएका हुन्।

    अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै  रिट दायर गरेका छन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार