काठमाडौँ । मोरङमा पाँच दलीय सत्ता गठबन्धनबीचको बैठक शुक्रबार बिना निष्कर्ष टुंगिएपछि आज पुन बस्ने भएको छ। शुक्रबार भागबण्डा मिलाउनका लागि बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको थियो।
बैठकमा नेपाली कांग्रेसले ११ वटा पालिकामा दाबी गरेको थियो भने नेकपा एकीकृत समाजवादी पार्टीले पथरीशनिश्चरे, उर्लाबारीमध्ये एउटा पालिका पाउनुपर्ने अडान राखेको थियो। यता, जसपाले धनपालथान, जहदा गाउँपालिका र सुनबर्सी नगरपालिकामा दाबी प्रस्तुत गरिरहेको छ। माओवादी केन्द्रले ६ वटा पालिकामा दाबी प्रस्तुत गरेको छ।
आज (शनिबार) पुनः बैठक बस्ने गरी स्थगित भएको माओवादी केन्द्र मोरङ संयोजक विजय विश्वासले जानकारी दिए। तर, बैठक कतिखेर बस्छ भन्ने कुरा उनले खुलाएनन्। नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा बसेको कार्यदलको बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी थिए।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend