Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डब्लुएचओका महानिर्देशक वैशाख ८ गते नेपाल आउने


    शुक्रबार, बैशाख २ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् ।

    स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

    गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ।

    नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार