Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुमलटारमा माओवादी केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी


    शुक्रबार, बैशाख २ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ । 

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ ।

    ‘गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले न्युज कारखानासँग भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार