Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रहरीका १२२८ जना हवल्दारहरूको सरुवा (सूची)


    आइतबार, चैत्र २७ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरूको सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख महिनाको तलव र भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेगरी १ हजार २२८ जना हवल्दारको सरुवा गरिएको हाे ।

    बरिष्ठ हवल्दारमा बढुवा भएपछि खाली भएको दरबन्दीमा सरुवा गरेर दरबन्दी मिलान गरिएको बताइएको छ ।

    <iframe src=”https://drive.google.com/file/d/1BvzY-gBH7MKTFNrw_yeJ9rSAoA8IsuZG/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार