Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानको जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त


    आइतबार, चैत्र २७ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त भएका छन् । 

    ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार