Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पल शाहलाई थुनामा पठाउने आदेश


    बुधबार, चैत्र २३ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पूर्वीनवलपरासी । पूर्वीनवलपरासी जिल्ला अदालतले किशोरी बलात्कार अभियोग लागेका पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

    अदालतले मुद्दाको किनारा नलागेसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । पूर्वीनवलपरासी जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको इजलासले बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको छ ।

    पूर्वीनवलपरासी जिल्ला अदालतको आदेशले शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार