Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालकोटमा पुगेर एमालेमा प्रवेश गरेका पित्तबहादुर २४ घण्टा नबित्दै माओवादीमै फर्किए


    मंगलबार, चैत्र २२ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका थिए ।

    २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका लगाएर १५ वर्षपछि एमाले फर्किएकोमा उनी पुन: माओवादी केन्द्रमै फर्किएका छन् ।

    उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गरेको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार