Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा, राजु अर्याल सुरक्षा विभागमा


    मंगलबार, असार ३० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका १४ प्रहरी नायब निरीक्षक (डीआईजी) को सरुवा भएको छ । मन्त्री स्तरीय निर्णयबाट भएकाे याे सरुवा अनुसार आठ वटै बाहिनीका प्रमुखहरु फेरिएका छन् ।

    नेपाल प्रहरी कार्यालय तथा सीमा सुरक्षा विभागकाे कमाण्ड सम्हालिरहेका खड्गबहादुर राईलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदबार ल्याइएकाे छ । यस्तै छिन्‍नमस्ता बाहिनी महाेत्तरीमा कार्यरत राजु अर्याललाई नेपाल प्रहरी कार्यालय तथा सीमा सुरक्षा विभागकाे कमाण्डकाे जिम्मेवारी दिइएकाे छ । 

    यस्ताे छ सरुवाकाे पूरा विवरण:-

     

     

    1-1.jpg

    apf.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार