Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म कुनै पार्टीमा प्रवेश गरेको छैन : दीपकराज गिरी


    शुक्रबार, चैत्र १८ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । 

    गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् । 

    शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् । 

    ‘म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ’ गिरीले लेखेका छन् । 

    केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए । पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचारहरु आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार