Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने प्रधानमन्त्री देउवाको आशा


    शुक्रबार, चैत्र १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् ।
      
    भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रीभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । 

    भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आज नयाँदिल्ली पुगेका हुन् । उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालय पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार