Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन प्रतिताेला ९२ हजार ३०० पुग्याे


    सोमबार, असार २९ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० पुगेकाे हाे ।  

    यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ६५ मा कारोबार भएको छ । यस्तैगरी चाँदी पनि १० रुपैयाँ बढेर तोलामा ९ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार