Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • निजी गाडी भाडामा प्रयोग गरेको आरोपमा दुई जना पक्राउ


    बिहिबार, असार २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले निजी सवारीसाधन भाडामा प्रयोग गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका श्यामबहादुर राई र फणिन्द्र पाण्डे छन् ।

    काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीका अुनसार राईले आफ्नो स्कोरपियो गाडी भाडामा लिएर चर्को रकम लिइरहेको पाइएको थियो भने पाण्डले ग्राहक खोज्न सहयोग गरेका थिए ।

    पक्राउ परेका दुवै जनाविरुद्ध कानुनी कारबाही प्रक्रिया थालिएको केसीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार