Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ढोका फोडेर आइएमईबाट ६ लाख चोरी


    बिहिबार, असार २५ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । आज बिहान कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एक आइएमईमा चोरी भएको छ।

    आइएमई सञ्चालक तनुज जोशीले बिहान ६ लाख बराबरको चोरी भएको बताएका छन्।

    उनले आइएमई सेन्टरको पछाडिबाट ढोका फोडेर चोरी भएको बताए।

    ‘काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतिको रिचार्ज चोरी भएको छ’,उनले भने।

    चोरीमा संलग्न भएका एक युवक सिसिटिभीमा देखिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार