Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनियुक्त आइजीपीले सम्हाले कार्यभार


    बिहिबार, असार २५ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नवनियुक्त नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले आजै कार्यभार सम्हालेका छन्। यसअघि एआईजी रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आइजीपीमा बढुवा गरेको थियो।

    क्षेत्रीलाई बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका थिए। आईजीपी क्षेत्रीले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

    उनी अबकाे २२ महिना आईजीपी पदमा रहनेछन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार